बैशाख १२ गते मालपोत कार्यालय बर्दियामा भुकम्प !

बिहिबार, बैशाख १३, २०८१

धिकांश सरकारी कर्मचारी आउट डे«समा भेटिए । त्यतिबेलै सिडिओ कर्मचारीलाई इंगित गर्दै भने,‘ तपाई बिचौलिया हो वा कर्मचारी ।’ यहि प्रश्नको जवाफ खोज्दै हिँडेका सिडिओ खरेल कर्मचारीका कार्यकक्ष अनुगमन गर्दा झन्डै दुई घन्टा बढि बिताए । सिडिओ खरेलको कर्मचारीलाई अर्को प्रश्न थियो–‘आफ्नो कार्यकक्षमा बस्दा फोहोरले जिस्काउँदैन ।’

आगलागी घटना न्युनिकरण गर्न प्रहरीले सक्रियता देखाउँदै

बिहिबार, बैशाख १३, २०८१

आगलागी घटनाको विगतको तथ्यांक हेर्दा जिल्लामा ठुलो धनजनको क्षति हुने गरेको पाईन्छ । आगलागीका घटना बढ्न थालेपछि प्रहरीले सक्रियता देखाएको छ । प्रहरीले गाउँ, टोल र खेतमा पुगेर आगलागी घटना न्युनिकरणको लागि जनचेतना मुलक कार्यक्रम गरेको छ ।

बर्दिया अस्पतालमा हेमोडायलाईसिस सेवा सुरु : पहिलो दिनमै मिर्गौलाका दुई बिरामीले लिए सेवा

बुधबार, बैशाख १२, २०८१

अस्पतालमा हेमोडायलाईसिस सेवा सुचारु भएको पहिलो दिनमै दुई जना मिर्गौलाका बिरामीले सेवा लिएका छन् । सेवा सुचारु भएको पहिलो दिनमा गुलरिया नगरपालिका–९ का सिताराम चौधरी र भिम बहादुर सुनारले अस्तालमा हेमोडायलाईसिस सेवा लिएका छन् ।

बैशाख १२ गते मालपोत कार्यालय बर्दियामा भुकम्प !

बैशाख १२ गते मालपोत कार्यालय बर्दियामा भुकम्प !

धिकांश सरकारी कर्मचारी आउट डे«समा भेटिए । त्यतिबेलै सिडिओ कर्मचारीलाई इंगित गर्दै भने,‘ तपाई बिचौलिया हो वा कर्मचारी ।’ यहि प्रश्नको जवाफ खोज्दै हिँडेका सिडिओ खरेल कर्मचारीका कार्यकक्ष अनुगमन गर्दा झन्डै दुई घन्टा बढि बिताए । सिडिओ खरेलको कर्मचारीलाई अर्को प्रश्न थियो–‘आफ्नो कार्यकक्षमा बस्दा फोहोरले जिस्काउँदैन ।’

बिहेको लगनमा सुनको गर्मी

बिहेको लगनमा सुनको गर्मी

सुनको भाउ उकालो लाग्दा कारोबारमा सन्नाटा छाएको गुलरिया नगरपालिका–६ हुलाक चोक स्थित रहेको न्यू बागेश्वरी सुन चाँदी पसलका संचालक जय कुमार यादवले बताए ।